नुवाकोट।आर्थिक वर्ष २०७९/८० को लागि नुवाकोटका स्थानीय निकायलाई बजेट तपशिल अनुसारको रहेको छ।
नुवाकोटको कुन स्थानीय तहलाई कति बजेट नुवाकोट
१)बिदुर नगरपालिका-५२ करोड ९४ लाख
२)बेलकोटगढी नगरपालिका-४३ करोड १० लाख
३)ककनी गाउँपालिका-३० करोड ६८ लाख
४)किस्पाङ गाउँपालिका-२२ करोड १६ लाख
५)तादी गाउँपालिका-२३ करोड ८६ लाख
६)तारकेश्वर गाउँपालिका-२२ करोड ८ लाख
७)दुप्चेश्वर गाउँपालिका-२६ करोड ७१ लाख
८)पन्चकन्या गाउँपालिका-२२ करोड २५ लाख
९)लिखु गाउँपालिका-२३ करोड ९६ लाख
१०)शिवपुरी गाउँपालिका-३२ करोड २ लाख
११)सुर्यगढी गाउँपालिका-२३ करोड ७८ लाख
१२)म्यागङ गाउँपालिका-२० करोड ५५ लाख
