Wednesday, October 29

नेपाल लाइफ इन्स्योरेन्स क.लि.द्वारा त्रि.वि शि. अस्पताललाई १०० थान ह्वीलचियर हस्तान्तरण 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व(CSR) अन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल,महाराजगन्जलाई सोमबार एक कार्यक्रमला बिच १०० वटा ह्वीलचियर हस्तान्तरण गरेको छ।

नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरी र शिक्षण अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेबिच सम्झौता पत्र आदनप्रदान गरि औपचारिक रूपमा ह्वीलचियर हस्तान्तरण गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *