बेलकोटगढीको नगरप्रमुख लामाद्वारा MCA काे नेपालकाे प्रमुख खडब बिष्ट बिच भेट बार्ता।
नुवाकोट।बेलकाेटगढी नगरपालिकाकाे नगरप्रमुख जगत लामाद्वारा MCAकाे नेपालकाे प्रमुख खडब बिष्ट बिच भेट बार्ता भएकाे छ।जसमा सिडियाे नारायण रिसालको उपस्थिति समेत रहेका थिए।उक्त भेटमा नगर प्रमुख लामाले MCA सँग राखिएको माग यस्ता रहेका छन्।
१)बेलकाेटगढीमा एमसिसिकाे कारण नगरले गुमाएकाे भुमि,सम्पत्ति राज्यले गुमाएकाे जनशक्ति साना ठुला धेरै उधाेग धन्दा रहेका छन्। उक्ता आयाेजनाले राज्यलाई दिदै आएकाे कर समेत गुमाएकाे छ। गुमाए बापत नगरकाे यति धेरै भुभाग बिनास भयकाे छ यसले नगर र नगर बासिकाे हितमा काम हुनु
२)MCC काे याेजनाले प्रभावित वडा लगायत १३ वटै वडामा प्रविधिक शिक्षा ,स्वास्थ ,र यतायतमा सहजकर्ताकाे रुपमा काम गर्नु पर्ने।
२)MCCले नियुक्ति दिने कर्मचारीको हकमा नगरपालिकालाई पहिलाे प्राथमिकतामा राख्नु पर्ने।
३)भुमिहिनहरुकाे रुपमा पुगेकाे ७ नम्बर वडाका जनताकाे निमित्त पुनर्वासको व्यवस्था गर्नु पर्...








