Tuesday, October 28

मुख्य समाचार

Lane Talk: Vietnamese Brides — vietnamesewomen. org

मुख्य समाचार
Articles Fraud, Deceptions, And Definitely Lies Regarding Vietnamese Birdes-to-be Revealed Vietnamese Brides Far away. can Vietnamese Brides a separated man perform Evaluate of Available Vietnamese Brides how Vietnamese Brides to be are pictured in the multimedia New Some ideas In to Thai Brides Nothing at all You've Found Prior Revealed Issues To reflect upon Before You Begin Courting Vietnamese Wedding brides They found Thai women, with Confucian valuations similar to their particular, to make suited partners. After returning to Taiwan, family and friends affiliates caught upon, and opportunists realized they could make money on organizing marriages. You will find greater than 12 staff members in FWR combined with Eulim’s three migrant girls counselor...
TU को बाँकी विषयको परीक्षा कहिले र कुन विधिबाट गर्ने भनेर टुङ्गो लगाउन आज  बोर्ड बैठक

TU को बाँकी विषयको परीक्षा कहिले र कुन विधिबाट गर्ने भनेर टुङ्गो लगाउन आज बोर्ड बैठक

मुख्य समाचार
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चलिरहेका परीक्षाहरू नरोकिने बताएको छ । अहिले चलिरहेको स्नातक प्रथम वर्षको परीक्षा यही साउन २९ गते सकिने भएकाले परीक्षा नरोकिने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । कोरोनाको तेस्रो लहर फैलिने त्रासका कारण कक्षा १२ को परीक्षा रोकिए पनि त्रिविका परीक्षा भने नरोकिने भएका हुन् । करिब दुई वर्षअघिदेखिका स्नातक तहका परीक्षा अहिले सञ्चालन भएका छन् । विद्यार्थीहरूमा फेरि पनि परीक्षा रोकिने हो की भन्ने अन्यौलता सिर्जना भएको छ । स्नातक तह प्रथम वर्षको व्यवस्थापन र विज्ञान विषयको परीक्षा सम्पन्न भएको र मानविकी तथा सामाजिक संकायको परीक्षा मात्रै बाँकी रहेकोले त्यो पनि साउन मसान्तभित्र सकिँदै छ । बाँकी विषयको परीक्षा कहिले र कुन विधिबाट गर्ने भनेर टुङ्गो लगाउन आज दिउँसो साढे १ बजे बोर्ड बैठक बस्न लागेको बताइएको छ ।...
मनखुसी फाउन्डेसन नुवाकोट जिल्ला संयाेजकमा करण तामाङ

मनखुसी फाउन्डेसन नुवाकोट जिल्ला संयाेजकमा करण तामाङ

मुख्य समाचार
डिल ब. लामा-नुवाकोट। विशुद्ध समाज सेवाकाे उदेश्यका साथ लागिपरेको सामाजिक संस्था मन खुसी फाउन्डेसनले नुवाकोटमा अाफ्नाे शाखा विस्तार गर्दै नेतृत्वमा जिल्ला संयाेजककाे रुपमा करण तामाङलाई नियुक्त गरेको छ । अाफ्नाे शाखा विस्तार गर्दै नुवाकोट जिल्ला शाखा उदघाटन शनिबार सुखद पाहुना घर सभाहल विदुर नुवाकोटमा गरेकाे हाे । संयाेजक तामाङ सहित सचिवमा गाैरब रिमाल , जिल्ला सदस्य एवम् विदुर नगरपालिका संयाेजकमा संगम दर्जी , दुप्चेश्वर गाउपालिका संयाेजक एवम् जिल्ला सदस्यमा पुजा ग्लान तामाङ , सुर्यगढी गाउपालिका संयाेजक तथा जिल्ला सदस्यमा गणेश लामा लगायतलाई नियुक्त गरिएकाे हाे । उक्त समाराेहमा फाउन्डेसनका केन्द्रीय सेक्रेटरी नरहरि अाचार्य र फाउण्डर प्रेजिडेन्ट मान बहादुर तामाङले सम्बाेधन गर्दै फाउन्डेसनकाे लक्ष्य तथा उदेश्यकाे विषयमा प्रस्ट पार्नु भएको थियोे । फाउन्डेसनले नुवाकोटमा रहेकाे सबै स्थानीय तह गठन...
सिजो – श्रीराम श्रेष्ठ,जिन्दगी क्षणिकता बाँच्नु पर्छ हासिखुसी…🖊️

सिजो – श्रीराम श्रेष्ठ,जिन्दगी क्षणिकता बाँच्नु पर्छ हासिखुसी…🖊️

कला/साहित्य, मुख्य समाचार
सिजो - श्रीराम श्रेष्ठ १, जिन्दगी क्षणिकता बाँच्नु पर्छ हासिखुसी रिसले शत्रु बढ्छ भलो हुन्न कसैलाई मिलेर बसिबियालो आत्मीयता सबैमा । २, संसार चिहाउँदा दुई दिने घामछाया अडान लिइबस्दा उमेरले नेटो काट्यो बुझेर जीवानलाई अघि बढ्दा सुगन्ध । ३, समाज ब्यतिथिमा अत्याचार बढ्दै गयो भएन नियन्त्रण डरलाग्दो परिबेश झस्किन्छु सधैं जसो नै आफैंदेखि डराए । ४, लिएर चोखो माया तिमीलाई साच्दै राखे निष्ठुरी बनेपछि एकलब्य बन्दै गए मनमा सपना बुन्दै कुर्दै बसे टाेलाई । ५, मनको हृदयमा तिमीलाई लुकाउँदा सुटुुक्क लुकिछिपी तिमीलाई पर्खिबस्छु पट्यार लागेको बेला नै तिमी आयौ टुप्लुक्क । ६, भोकैले सताउदा रिसाएर बसिजाँदा पोलेको मकै खादै रस्वास्वाद मीठो मान्दै जीवन धान्न सजिलो सधैं खाने आशामा ।...
SEE को नतिजा सार्वजनिक

SEE को नतिजा सार्वजनिक

मुख्य समाचार
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । शनिबार बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको हो । मुलुकभरका विद्यालयले विद्यार्थीको प्राप्तांक पठाएका थिए । ५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए । विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो । शनिबार नै बसेको बोर्डको बैठकले कक्षा १२ को साउन ३१ गतेदेखि हुने परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको छ । एसईईको नतिजा www.see.gov.np, www.neb.gov.np का साइटबाट पनि हेर्न सकिनेछ । ...
सरकारले मूल्य घटाउन निर्देशनबाहेक केही नगरेको उपभोक्ताकर्मीहरूको आरोप

सरकारले मूल्य घटाउन निर्देशनबाहेक केही नगरेको उपभोक्ताकर्मीहरूको आरोप

मुख्य समाचार
गुणस्तर परीक्षण हुँदैन, मूल्य भने बढेको बढ्यै मूल्य घटाउन निर्देशन दिँदै, पन्छिँदै सरकार काठमाडौँ — सर्वसाधारणको भान्सामा प्रतिदिन प्रयोग हुने खाने तेलको मूल्य छोइनसक्नुभएको छ । चार महिनाको अवधिमा यसको मूल्य प्रतिलिटर ६० रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघको तथ्यांक छ । अन्य खाद्यवस्तुको मूल्य स्थिर रहे पनि खाने तेलको मूल्य अचाक्ली बढिरहेको छ । ‘कारण केही छैन । तर अन्तर्राष्ट्रिय बजारमा बढेको बहानामा मूल्यवृद्धि गरियो,’ खुद्रा व्यवसायी चन्द्र थापाले भने, ‘कोभिडको अवसर पारेर मनलाग्दी गरे । कोभिडले थलिएका सर्वसाधारणलाई यसले थप मार परेको छ ।’ मूल्यवृद्धि भए पनि सरकारी निकायले ध्यान दिएका छैनन् । न त गुणस्तर परिक्षणमै उनीहरूको चासो छ । २०७७ चैत १२ मा प्रतिलिटर २६० देखि ३०० रुपैयाँ पर्ने भुटेको तोरीको तेलको मूल्य अहिले ३२० देखि ३६० रुपैयाँ छ । प्रतिलिटर २०० रुपैयाँ पर्ने काँचो तो...
दाङको तुलसीपुरमा कुखुराको भाले मरेपछि दहसंस्कार

दाङको तुलसीपुरमा कुखुराको भाले मरेपछि दहसंस्कार

मुख्य समाचार
दाङ - दाङको तुलसीपुर उपमहानगरपालिका पहरुवाका शिव सुवेदीले २० वर्षदेखि पाल्दै आएकाे कुखुराकाे भाले मरेपछि दाहस‌ंस्कार गरिएकाे छ । आफूले १९ वर्ष १० महिनासम्म पालेको भाले मरेपछि सुवेदीले हिन्दु परम्पराअनुसार दाहसंस्कार गर्नु भएको हाे। भालेलाई परिवारका सदस्यजस्तै मानेर पालेको र गाउँका सबैको सल्लाह अनुसार नै दाहसंस्कार गरिएको सुवेदीले बताउनु भयो । २०/२५ जना मलामीको सहभागितामा गाउँकै चौवा खोलामा लगेर दाहसंस्कार गरिएको उहाँले बताउनु भयाे। हिन्दु परम्पराअनुसार मान्छेको मृत्यु पछि जे–जे गरिन्छ, ती सबै विधि अपनाएर भालेलाई पनि अन्त्येष्टि गरिएको सुवेदीले बताउनु भयाे । भाले मरेको शोकमा सुवेदीले कपाल खौरिएको, नुन छोडेको, सेतो कपडा समेत लगाउनु भएको छ ।...
राइजिङ रमेश गाेम्जा हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्डकाे मनाेनयनमा

राइजिङ रमेश गाेम्जा हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्डकाे मनाेनयनमा

मुख्य समाचार
करण तामाङ।दुई दर्जन भन्दा बढी लोकप्रिय गीतका गायक एवं धादिङ जिल्ला म्हेन्दोमाया कलाकार संघ रुवी भ्यालीका पुर्व उपाध्यक्ष राइजिङ रमेश गोम्जाको गीत "ल्हस्सो फ्याफुल्ला" हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्डको चौथो संस्करणको लागी मनोनयनमा परेको हो । यस गीतमा स्वर राइजिङ रमेश गोम्जा र रमला पाख्रीन तामाङको रहेको छ। उनी संगै उत्कृष्ट ५ मा पर्ने अन्य गीतहरुमा सन्दीप स्याम्चेन तामाङको झार्लाङ कोर्पारी , आरबी लामा वाङ्देनको म्हेन्दो ज्यावा पाटोला, विकास लामाको किम्ताङ्ग नाम्साई, रेसा तामाङको ल्होस्सो साली रहेका छन् । सानै उमेर देखि कुशल गायक एबं कलाकार बन्ने सपना बुनेका सुमधुर आवाजका धनी गोम्जा अध्ययनको शिलशिलामा हाल अस्ट्रेलियामा रहेपनी फुर्सदको समयमा प्रवास बाटै नियमित संगीत सिर्जना गरिरहेका छन् । विश्वभर छरिएर रहेका नेपाली कलाकारहरुलाई प्रोत्साहन र सम्मान स्वरुप हरेक बर्ष (अवार्ड ) कार्...
विश्वको सबैभन्दा लामो कार “लिमोजिन”जसमा स्वीमिङ पुलदेखि हेलिप्याडसम्मको सबै सुविधा

विश्वको सबैभन्दा लामो कार “लिमोजिन”जसमा स्वीमिङ पुलदेखि हेलिप्याडसम्मको सबै सुविधा

मुख्य समाचार
काठमाडौं— विश्वको सबैभन्दा लामो कार ‘लिमोजिन’जसलाई ‘अमेरिकन ड्रीम’को उपमा दिईन्छ । उक्त कारमा स्वीमिङ पुलदेखि हेलिप्याडसम्मको सबै सुविधा रहेका छन् । यस कारको लम्बाई १०० मिटर रहेको छ कारमा अगाडि र पछाडि गरेर दुईवटा क्याबिन रहेका छन् । विश्वको सबैभन्दा लामो कारका रुपमा यसको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम पनि दर्ता भइसकेको छ । उक्त कारलाई फेरी नयाँ रुप दिइने भएको छ । यो कार ९० को दशकमा अमेरिकाको क्यालिफोर्नियामा ओहरबर्गले सन् १९८६ मा डिजाइन गरेका थिए । यो कार २६ वटा पांग्राको सहायताले चल्ने गर्दछ । कारमा स्वीमिङ पुल, मिनी किचन, बाथरुम, बेडरुम तथा हेलिप्याड पनि रहेको थियो । कारमा आधुनिक बिलासी सरसामानले सजीसजाउ भएपनि कारको उचीत हेरचाह हुन नसकेका कारण त्यसको अवस्था बिग्रिएको थियो । उक्त कार लामो समयदेखि न्यू जर्सीको एउटा गोदाममा सडेर रहेको छ । हाल यसको झ्याल र छत टुटिसकेको छ ।...

Cost-free Dating Adult Sites

मुख्य समाचार
Not to mention scams seem to be very common on a lot of of these platforms. Internet pages had to have a no cost version or be for no extra money to score successfully in this category. People may well use a higher once a month charge in order to find their partner, but informal hook-ups really are a distinctive narrative. That’s how come this analysis created a stage of hunting at all of sites’ totally free versions, strategies, and specialized presents. You may pick out the online world internet site that has the right pricing or possibly a subscription supply that fits you far more. You can even select a web-site that equipment automatic top-ups or unique payment alternatives. For example , should you favor not to leave your credit card facts, make a decision on platforms ...