Tuesday, October 28

Author: राष्ट्रियता मिडिया

जनगायक जुठबहादुर टुहुरे खड्गी (जेबी) को निधन,

जनगायक जुठबहादुर टुहुरे खड्गी (जेबी) को निधन,

मुख्य समाचार
काठमाडौं : जनगायक जुठबहादुर टुहुरे खड्गी (जेबि)को निधन भएको छ। उनको काठमाडौंको बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको अस्पताल स्रोतले जनाएको छ। उनी मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोगी थिए। मंगलबार स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि बयोधा अस्पताल लगिएको थियो। संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा राखिने जनाइएको छ। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ। डेढ सयभन्दा बढी गीत गाएका टुहुरेका सबैभन्दा चर्चित गीत- ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’, ‘बसाइँ हिँड्नको ताँतीले बस्नेको मन रुँद छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’, ‘छोराहरु हो, छोरीहरु हो बीर छोरा छोरी हो’, ‘दुःखको बोझलाई बिसाउन चौतारी बनाउँ है’ लगा...

नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखकै कारण अनेकौं समस्या सिर्जना

समाचार
बिदुर/सधैँ विवाद र चर्चामा आइरहने नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टार फेरि विवादमा तानिएको छ । क्याम्पस प्रमुखको लापरबाहिले गर्दा बिद्यार्थि भर्ना देखि कक्षा सञ्चालन सम्म बन्द भएको छ । कहिले विद्यार्थी संगठनको झगडा, आन्दोलन त कहिले क्याम्पस अध्यक्षको विषयमा विवादका कारण चर्चामा आउने गरेको क्याम्पसमा यसपटक क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डेले दैनिक रुपमा त्रिभुवन बिश्व बिद्यालयलाई पत्र काट्ने तर आफु क्याम्पसमा उपस्थित नहुने भएपछी समस्या सिर्जना भएको हो । हाल कक्षा ११, १२ को भर्ना अभियान, स्नातक तहको परिक्षा तथा कक्षा सञ्चालनमा समेत क्याम्पस प्रमुखले नजरअन्दाज गर्न थालेका छन् । सँधै बिभिन्न बाहानामा काठमाण्डौ बस्ने, निमित्त अरुलाई नदीने गर्नाले बट्टार स्थित नुवाकोट आदर्श बहुमुखि क्याम्समा दैनिक कार्य सञ्चालनमा समेत समस्या भएको छ । क्याम्पसमा भएका प्राध्यापकहरुको करार नि...

नुवाकोटको शिवपुरी ५ की १६ वर्षीया जेनिशाले पाइन् ‘मिस एसईई २०२१’ को उपाधि

मुख्य समाचार
काठमाडौं । ‘मिस एसईई २०२१’ को उपाधि जेनिशा तामाङले जित्नुभएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका ५ की १६ वर्षीया जेनिशाले शनिबार भएको फाईनलमा उपाधि हात पार्नुभएको हो । विजेता जेनिशाले ट्रफी, ५० हजार रुपैयाँको चेक, ११ र १२ छात्रवृत्ति कक्षामा म्यानेजमेन्ट र साइन्स पढ्नेका लागि फूल स्कलरसीप (प्लान एकेडेमी र साम्बाट कलेजमा), पोखरा भ्रमणका लागि टु वे फ्लाइट टिकेट, २ वटा म्युजिक भिडियोमा अभिनयको अवसर लगायत पुरस्कार प्राप्त गर्नुभयो । जेनिशाले यसअघि विद्यालयस्तरीय कम्पिटिसनमा मिस लालीगुराँस २०१५ र उपत्यकास्तरीय प्रतियोगितामा ‘मिस प्लानेट नेपाल २०१५’ हात पारिसक्नुभएको छ । त्यस्तै इलिजा राउत फस्ट रनरअप, सेकेन्ड रनर अप इस्पा महर्जन र जुना मोक्तान थर्ड रनरअप बन्नुभयो । सय जनाले भाग लिएको प्रतियोगिताबाट सट लिस्ट २५ जना, २५ जनाबाट ८ जना फाइनल चरणमा प्रवेश गरेका थिए । फेसन इराले आयोजन...
यस्तो छ, कांग्रेसको १४ औं महाधिवेशनको प्रस्तावित कार्यतालिका

यस्तो छ, कांग्रेसको १४ औं महाधिवेशनको प्रस्तावित कार्यतालिका

राजनीति
काठमाडौँ — कांग्रेसको केन्द्रीय महाधिवेशन आउँदो मंसिर ९ देखि १३ गतेसम्म हुने भएको छ । केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकले भदौ १८ गतेबाट वडास्तरको अधिवेशन सुरु गर्दै मंसिरमा केन्द्रीय महाधिवेशन सकाउने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । संविधानको धारा २६९ (४) (ख) भनिएको छ, ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ । तर, विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसके ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन ।’ संविधानको यो व्यवस्थाअनुसार कांग्रेसको कार्यकाल भदौ १९ बाट साढे ५ वर्ष सकिँदैन । कांग्रेसले म्याद सकिन लागेको अवधिमा अधिवेशन सुरु गरेको व्याख्या गर्दै मंसिरमा महाधिवेशन सका...

नारायण खतिवडालाई लेटरप्याड र लोगो दुरुपोग नगर्न मन्त्री पाण्डेको चेतावनी

राजनीति
नेकपा एमालेका नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री केशव राज पाण्डेले नारायण खतिवडालाई एमालेको लेटरप्याड र लोगो दुरुपोग नगर्न चेतावनी दिएका छन । शनिबार नेकपा एमाले नुवाकोटको बैठकमा सम्बोधन गर्दै मन्त्री पाण्डेले खतिवडाले लेटरप्याड दुरुपयोग गरेको सन्दर्भ झिक्दै आगामी दिनमा पुन त्यस्तो गरे राम्रो नहुने चेतावनी दिए । मन्त्री पाण्डेले सहनशीलताको पनि सीमा हुने बताए । उनले नुवाकोटको हकमा नारायण खतिवडासँग कुराकानी भएको जानकारी दिँदै छलफलमा सहभागी हुँदा एकताका लागि सहमत हुने तर फेरि लाइन लागेर सर्वाेच्च अदालतमा पुगेर शेरबहादुर देउवालाई नेता मानेर अघि बढ्ने गलत र अराजक प्रवृति देखिएको बताए । मन्त्री पाण्डेले भने, ‘केही दिनअघि एमालेको लेटरप्याड दुरुपयोग गरेको सुने । अब फेरि पार्टीको लेटरप्याड दुरुपयोग गरेर हस्ताक्षर गरे हामीलाई सह्यै हुनेछैन । नेता पनि बनाएकै थियौँ, सांसद पनि ...
सबैमा इन्टरनेट सेवाको पहुँच पुर्‍याउन सेवा शुल्क घटाउने सरकारको तयारी

सबैमा इन्टरनेट सेवाको पहुँच पुर्‍याउन सेवा शुल्क घटाउने सरकारको तयारी

मुख्य समाचार
काठमाडौं । सरकारले इन्टरनेटको शुल्क घटाउने तयारी गरेको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्‍याउन सेवा शुल्क घटाउने तयारी गरिएको जानकारी दिएका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘मोबाइल डेटा वा वाईफाई कुनबाट शुल्क घटाउन सकिन्छ भनेर अध्ययन गरिरहेका छौं ।’ सरकारी र निजी सेवाप्रदायक मिलेर अहिले भएको दरमा इन्टरनेट सेवाको शुल्क घटाई सबैको सुलभ बनाइने उनले जनाए । यता नियमक नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि नै इन्टरनेटको शुल्क देशको प्रतिव्यक्ति आएको दुई प्रतिशतमा झार्ने तयारी अगाडि बढाइसकेको छ । हालको ब्रोडब्याण्ड नीतिले इन्टरनेटको शुल्क देशको प्रतिव्यक्ति आयको ५ प्रतिशत हुनुपर्ने भनी उल्लेख गरेकाे छ । तर, अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयु) ले सन् २०२५ सम्म त्यसलाई घटाएर प्रतिव्यक्ति आयको दुई प्रति...

नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले एकैपटक जन्माइन् ५ वटा शिशु

मुख्य समाचार
नुवाकोट – थापाथलीस्थित परोपकार प्रसूति गृहमा एक २८ वर्षीया महिलाले ५ वटा शिशुलाई जन्म दिएकी छन्। सोमबार नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिएकी हुन्। ५ मध्ये चार जना जीवित रहेको र १ जना भने जन्मनुअघि नै मृत्यु भइसकेको थियो। अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीको जानाकारी दिए। डा. सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत सोमबार बिहान मृतसहित ५ शिशुको जन्म भएको थियो। शल्यक्रियामा डा. सुवेदीलाई डा. दिप्ती श्रेष्ठ, डा नमिता सिङदेनले साथ दिएका थिए भने एनेस्थेसियामा डा मुकेश कुमारले नेतृत्व गरेका थिए। त्यस्तै, नर्सिङ टिमको नेतृत्व रविना प्रजापतीले गरेकी थिइन् भने बाल रोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठले बच्चाहरुको स्वास्थ्य अवस्था हेरिरहेकी छन्। शल्यक्रियामा संलग्न चिकित्सक डा. सुवेदीका अनुसार जीवित जन्मिएका ४ शिशुलाई आइसियुमा राखिएको छ। उनीहरू सबै...
नागको पूजा गरिने पर्व नागपञ्चमी आज शुक्रबार मनाइँदै

नागको पूजा गरिने पर्व नागपञ्चमी आज शुक्रबार मनाइँदै

मुख्य समाचार
काठमाडौँ — नागको पूजा गरिने पर्व नागपञ्चमी आज शुक्रबार मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्लपञ्चमीका दिन यो पर्व मनाइन्छ । यस अवसरमा नागको पूजा गरिनुका साथै नाग अंकित चित्र घरको ढोकामाथि टाँसिन्छ । त्यसपछि यस दिन खेतबारीमा खनजोत गरिन्न । नाग र सर्प जस्ता घिस्रिने जनावरलाई मार्न हुन्न भन्ने मान्यता रहेको छ । घरको मूल ढोकामा त्यस्ता चित्र टाँसेर पूजा गर्दा वर्षभरि नै घरमा नाग र सर्पले दु:ख नदिने जनविश्वास पनि छ । नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए अनिष्ट हुने भएकाले यसलाई पूजा गर्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । प्रत्येक घरमा नाग रहने र नाग रिसाए घरको जग भत्किने विश्वास पनि गरिन्छ । नागपञ्चमी किन र कसरी मनाउन सुरु भयो भन्नेबारे विभिन्न किंवदन्ती प्रचलित छन् । नागपञ्चमीको अवसरमा काठमाडौंका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीसँगै देशभरिका दह र कुण्डमा पूजा गरिन्छ ।...
गोरखा पालुङटारकी उद्यमी महिला सँगिता थिङकाे सफलताकाे कथा, तरकारी खेतिबाट आत्मनिर्भर

गोरखा पालुङटारकी उद्यमी महिला सँगिता थिङकाे सफलताकाे कथा, तरकारी खेतिबाट आत्मनिर्भर

मुख्य समाचार
गोरखा पालुङटारकी उद्यमी महिला सँगिता थिङकाे सफलताकाे कथा, तरकारी खेतिबाट आत्मनिर्भर, जिल्लाकाे पालुङटार नगरपालिका ५ स्थित महिला उधमी संगिता थिङ बोमजनकाे व्यावसायिक तरकारी खेतीले कस्को नै मन नलोभ्याउला ! उनले केही समयदेखि करिब सात रोपनी जग्गा भाडामा लिएर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएकी छन् । आफ्नो फर्ममा सिजन अनुसार तरकारी काउली ,बन्दा,करेला सिमि, बोडी, धनिया ,टमाटर राेपेर फलेको देख्न सकिन्छ । ब्यबसायमा लागेपछि अहिले बिहान देखि बेलुकीसम्म आफ्नो फर्म ब्यस्त थिङसँग काम गर्ने केही सहयोगी समेत छन् ।अनावश्यक अरु कुरा गरेर बस्नु भन्दा काममा व्यस्त हुँदा समय गएको पनि थाहा नहुने अर्कोतिर आर्थिक लाभ हुने थिङकाे भनाइ छ । काम गर्दै जाँदा सबै कुराकाे जानकारी प्राप्त हुँदै गएकाे उनले बताइन । मल ,बीउ , औषधि ,उत्पादन भएको बजार पठाउने ,आर्थिक कारोबार जान्न सहज भएको छ,”उनले भनिन। अ...
“बादल पारी” करण तामाङ सायरकाे नयाँ बुसाेकुसेकीकाहरु

“बादल पारी” करण तामाङ सायरकाे नयाँ बुसाेकुसेकीकाहरु

मुख्य समाचार
एक) बादल पारी क्षितिजको रंगमा मन छाेएछ गाेधुलि साँझहरु पराई हैन अाफ्नाे एकान्त त्याे दृश्यमा । दुई ) टाेलाउँदै छ झरी परेको रात माधुर्य तन बलेसीकाे तप्कनाे त्याे झ्यालकाे अाडमा सुस्तरी यादहरु । तीन) छातीमा अाउ बेरिनु है बेस्सरी अंगालो भरी हल्का उडायाे केस शिर उठाइ हेर्नू निर्दाेष अाँखाहरु । चार) सुनसान छ बन्द नयनहरु एकान्त बाँस शान्तसँग बगेको अाँशुका डाेराहरु सानुकै खाेजीमा हाे । पाँच ) याद मसँग हरपलकाे चिनाे नयाँ भैदिन्छ मृत्यु भएको अाश अात्म बनी उभियाे म फेरि मारिदिउँ ! छ) बस्छु पर्खेर प्रेमका टुक्राहरु बटुल्दै रहेँ टाढानै जानू भन्छाै जीवन कहाँ फालुँ कान्छू तिमी नभए । सात) पर्देशी माया याे हृदय हेरेनाै शंका बढायो एक गाँस मुखमा अाँशु बग्छ यादले कसरी निलुँ अब ।...