Tuesday, October 28

मुख्य समाचार

हाइकु : सपना,श्रीराम श्रेष्ठ…✍️

हाइकु : सपना,श्रीराम श्रेष्ठ…✍️

मुख्य समाचार
हाइकु श्रीराम श्रेष्ठ…✍️ १, आँखा चिम्लदैं आफ्नो मान्छे सम्झेथें रोयो सपना । २, हाम्रो सोचाई अभावको पहाड देख्दै सपना । ३, सुस्केरा हाल्दैं थकाई मार्न बसे मीठो सपना । ४ सपना लाग्यो बिर्सेको कुरा सम्झें भकादै रोए । ५, नाला पानीमा वीर नेपाली लडे लाग्छ सपना । ६, हुरि जिन्दगी क्षणिकतामा अल्झें सपना देख्दैं । ७, सपना साचे आफ्नै मान्छे सम्झेर दु:ख अङ्गाल्दै । ८, एक्कासी भेट अपत्यारिलो भयो सपना जस्तै । ९, सोचाई आफ्नो सगरमाथा चुमिकी देख्दै सपना । १०, बादलभित्र उमलिएको सपना लाग्यो आश्चर्य । ११, समय छोटो गन्तव्य लम्बेतान सपना देख्दै । - बट्टार,नुवाकोट...
यसोदादेवी भगवान सिंह मेमोरियल ट्रष्टद्वारा एकदिने निशुल्क स्वास्थ्य शिविर

यसोदादेवी भगवान सिंह मेमोरियल ट्रष्टद्वारा एकदिने निशुल्क स्वास्थ्य शिविर

मुख्य समाचार
नुवाकोट।यसोदादेवी भगवान सिंह मेमोरियल ट्रष्टले नुवाकोटको दुप्चेस्वरमा निशुल्क स्वास्थ्य शिविर गरेको छ । विभिन्न सामाजिक कार्यहरु गर्दै आएको ट्रष्टले दुप्चेस्वर गाँउपालिकाको वडा नम्बर ३ राउतबेसीमा बिशेषज्ञ डाक्टरहरु सहितको टिमबाट एकदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।निशुल्क शिविरबाट १ सय ५० जना भन्दा धेरै बिरामीहरुले सेवा लिनुका साथै निशुल्क औषधी बितरण गरिएको ट्रष्टका अध्यक्ष डाक्टर केदार नरसिंह केसीले जानकारी दिनुभएको छ । निशुल्क स्वास्थ्य शिविरसंगै ट्रस्टले उक्त भेगमा कार्यरत महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मान गर्नुका साथै कौकेश्वरी माध्यामिक बिद्यालयलाई कम्प्युटर समेत हस्तान्तरण गरेको छ । शिविरको लागी फाईभ हन्ड्रेड एण्ड फिप्टी फाईभ माईल्स ट्राभल एण्ड टुर्स र अरा नेपाल नामक संस्थाको सहकार्य रहेको थियो । नुवाकोट लगायत अन्य जिल्लाहरुमा समेत सामाजिक कार्यहरुमा योगद...
काठमाडौं मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन शाह ६१ हजार ७ सय ६७ मत ल्याएर निर्वाचित

काठमाडौं मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन शाह ६१ हजार ७ सय ६७ मत ल्याएर निर्वाचित

मुख्य समाचार
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गरेका छन्। मेयरमा निर्वाचित भएलगत्तै सम्बोधन गर्दै शाहले आफूले निर्वाचनको परिणामलाई एउटा सुरूआतको रूपमा लिएको बताएका छन्। ‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं। निर्वाचनको परिणाम जुन आएको छ। यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरूआत हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ।’ उनले काठमाडौं महानगरलाई नै एउटा परिवारको रूपमा लिएको बताएका छन्। ‘काठमाडौं महानगर परिवारको रूपमा रहेको छ। सधै परिवार नै थियो र परिवारनै रहनेछ’, उनले भने,‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र...

स्वास्थ्य सेवालाई प्रभावकारी रुपले सञ्चालन गर्ने बेनपाको प्रमुख गुरुङको लक्ष्य 

मुख्य समाचार
वेलकोटगढी नगरपालिकाको नवनिर्वाचित प्रमुख जगत गुरुङले १ वर्ष भित्रमा ७ वटा एम्बुलेन्स खरिद गर्ने बताएका छन्। नगरभित्रको साबिक गाउँ विकास समितिहरु बेलकोट, मदानपुर (१–६ र ९), रातमाटे, दुईपिपल, कुमरी र जिलिङमा अवस्थित स्वास्थ्य चौकीहरुको स्तरउन्नती गर्ने, प्रसूति सेवा सञ्चालन गर्ने र ७ वटा एम्बुलेन्स खरिद गरेर स्वास्थ्य सेवालाई प्रभावकारी रुपले सञ्चालन गर्ने लक्ष्य लिइएको प्रमुख गुरुङले बताए। नगरभित्रका जनताले स्थानीय सरकारबाट स्वास्थ्यमा परिवर्तनको अनुभूति गर्न नपाएकोले एक वर्षमा गर्न सकिने कामको रुपमा स्वास्थ्य क्षेत्रलाई रोजेको उनको भनाई छ। 'वेलकोटगढी नगरपालिकामा एक वर्ष भित्रमा गर्न सकिने भनेर स्वास्थ्य क्षेत्रलाई रोजेको छु। नगरभित्रका जेष्ठ नागरिक, असहाय, अपांगता भएका व्यक्तिलाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउन म केन्द्रित हुनेछु। स्थानीय स्तरमा नै गुणस्तरीय सुत्केरी सेवा उपलव्ध गरा...
बेलकोटगढी-४ को नव निर्वाचित वडा अध्यक्ष चन्द्रबहादुर लामा दोस्रो कार्यकाल समाल्दै।

बेलकोटगढी-४ को नव निर्वाचित वडा अध्यक्ष चन्द्रबहादुर लामा दोस्रो कार्यकाल समाल्दै।

मुख्य समाचार
बेलकोटगढी-४।स्थानीय तहको निर्वाचन-२०७९ मा नव निर्वाचित वडा अध्यक्ष चन्द्रबहादुर लामा(जनम)आजबाट कार्यभार समाल्न वडा कार्यालय पुगेका छन्।उनिसङ्गै नवनिर्वाचित वडा सदस्यहरु टंका प्रसाद सुवेदी,सन्त बहादुर तामाङ,अम्बिका परियार र बेल कुमारी गुरुङ रहेका छन्।वडा अध्यक्ष पुर्व निर्वाचित वडा अध्यक्ष समेत हुनुहुन्छ।जसमा वडा सदस्यहरु समेत पुरानै मुहारको रहेता पनि एकजना सन्त बहादुर तामाङ भने नयाँ हुन्। वडाअध्यक्ष लामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रद्वारा दोस्रो कार्यकालका लागि प्यानलसहितको जनप्रतिनिधि हुन्।वडा अध्यक्ष लामाले प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार भुबिन्द्र बहादुर बानियाँलाई २१ मतान्तरले हराउदै आफ्नो स्थान रहन सफल भएका हुन्।सोझा साझा र सिधा बिचार धाराका रूपमा स्थापित वडा अध्यक्ष लामा पाँच वर्षको कार्याकाल बितिसक्दाको समयमा पनि पुनः पाँचौ वर्षको लागि जनासेवामा समर्पित हुन...

निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुले पाउने सेवा सुविधा

मुख्य समाचार
निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुले पाउने सेवा सुविधा
नि.मा.वि. तहको लाइसेन्सन खुल्यो,बिज्ञापन हेर्न नभुल्नुहोला

नि.मा.वि. तहको लाइसेन्सन खुल्यो,बिज्ञापन हेर्न नभुल्नुहोला

मुख्य समाचार
नि.मा.वि. तहको शिक्षण अध्यापन अनुमतिपत्रको बिज्ञापन खुलेक छ्जस अनुसारको बिज्ञापन तल राखिएलो छ।
नेपाल आयल निगमले बढाए पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँ

नेपाल आयल निगमले बढाए पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँ

मुख्य समाचार
काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २सय रुपैयाा बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ । ...
बेलकोटगढी-७ मा नेपाली काङ्ग्रेसका भुवनेश्वर नेपाल ९ मतान्तरले प्यानलसहित निर्वाचित

बेलकोटगढी-७ मा नेपाली काङ्ग्रेसका भुवनेश्वर नेपाल ९ मतान्तरले प्यानलसहित निर्वाचित

मुख्य समाचार
बेलकोटगढी-७ मा नेपाली काङ्ग्रेसका भुवनेश्वर नेपाल ९ मतान्तरले प्यानलसहित निर्वाचित बेलकोटगढी -नुवाकोटको बेलकोटगढी नगरपालिका–७को अध्यक्षमा नेपाली काङ्ग्रेसका भुबनेश्वर नेपालको प्यानलसहित विजयी भएका छन् । नेपालले नेकपा माओवादी केन्द्रका उम्मेदवार शम्भु प्रसाद  सिग्देललाई ९ मतको अन्तरले पराजित गरेका हुन् । नेपाली काङ्ग्रेसका उम्मेदवार नेपालले ८ सय ३५मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार सिग्देलले ८सय २६ मत प्राप्त गरेका थिए । काङ्ग्रेसका उम्मेदवर नेपालसँगै दलित महिला सदस्यमा लक्ष्मी सुनार, महिला सदस्यमा गमला लामा , खुला सदस्यमा मनबिर मिजार र सालिकराम लामिछाने विजयी भएका हुन्।...
बेलकोटगढी-९ मा नेपाली काङ्ग्रेसका गजुरेलको प्यानल विजयी

बेलकोटगढी-९ मा नेपाली काङ्ग्रेसका गजुरेलको प्यानल विजयी

मुख्य समाचार
बेलकोटगढी: नुवाकोटको बेलकोटगढी नगरपालिका–९को अध्यक्षमा नेपाली काङ्ग्रेसका दुर्ग प्रसाद गजुरेल प्यानलसहित विजयी भएका छन् । गजुरेलले पुर्व वडा अध्यक्ष एवम् नेकपा एमालेका उम्मेदवार बाबुराम गजुरेललाई १ सय१६ मतको अन्तरले पराजित गरेका हुन् । नेपाली काङ्ग्रेसका उम्मेदवार गजुरेलले ७ सय २० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गजुरेलले ६ सय ४ मत प्राप्त गरेका थिए । काङ्ग्रेसका उम्मेदवार गजुरेलसँगै दलित महिला सदस्यमा रामकुमारी सुनार, महिला सदस्यमा चमेली तामाङ , खुला सदस्यमा प्रेमबहादुर तामाङ र पोष्ट बहादुर पुडासैनी विजयी भएका छन् ।...